मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

आइतबार, २२ कात्तिक २०८३ · ८ नोभेम्बर २०२६

English editionEnglish
ब्रेकिङ छाडा पशु छाड्ने र यातना दिनेलाई कस्तो कानुनी कारबाही हुन्छ?

लेखक

न्यायपालिका डेस्क

न्यायपालिकाको सम्पादकीय टोली।

नेपाल बार एसोसिएसन

कानुन व्यवसायीहरुको आचार सहितामा पनि बिचार गर्ने कि?

बिगत केहि हप्ताबाट बरिष्ठ अधिवक्ता र दिग्गज कानुन ब्यवसायीहरुको नेतृत्वमा न्यायपालिका शुद्धकरण अभियान चलिरहेको छ | यसको उदेश्य न्यायलयमा भएको भष्ट्राचार न्युनिकरण र बिगत केहि वर्ष यता भएका फैसलाहरुले न्यायलयको बिगारेको छबि…

विचार/विश्लेषण

विभेदकारी मानसिकता र लैङ्गिक हिंसा

लेखकः वर्षा जिसि कोरोनाको महामारी शुरु भएपछी दैनिक हाराहारी ७ जनाको बलात्कार हुने गरेको छ र यौन हिंसा पनि उत्तिकै बढिरहेको देखिन्छ । नेपालमा हरेक बर्ष १० प्रतिशतको दरले लैङ्गिक हिंसा बढिरहेको…

सर्वोच्च अदालत

सर्वोच्चमा वैतनिक कानुन व्यवसायीको एक पदमा छनोट, सात दिनभित्र सम्पर्क गर्न सूचना

सर्वोच्च अदालतले रिक्त वैतनिक कानुन व्यवसायी पदमा तीन महिनाको परीक्षणकालसहित बढीमा एक वर्षका लागि एक जनालाई छनोट गरेको छ। दुई जना वैकल्पिक उम्मेदवार पनि तोकिएका छन्।

न्यायाधीश

न्याय सेवा आयोगले खुलायो जिल्ला न्यायाधीशका चार पदको प्रतिस्पर्धा

आन्तरिक खुलातर्फ दुई, खुलातर्फ एक र दलित समूहका लागि एक पद छुट्याइएको छ। यसअघि आयोगले सर्वोच्च अदालतका रजिस्ट्रार र न्याय परिषद्का सचिवका लागि पनि सिफारिस गरेको थियो।

संसद

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश सिफारिस: कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सर पनि नियमनको दायरामा

मन्त्रिपरिषद्ले कात्तिक १७ मा प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। पत्रकार महासंघले संसद् छलेर अध्यादेश ल्याउन खोजिएको आपत्ति जनाएको छ।

विचार/विश्लेषण

जबर्जस्ती करणी वा बलात्कारका केही कानुनी प्रावधान

लेखकः नीता पोखरेल तिम्सिना कानुनी शब्द जबर्जस्ती करणी जसलाई बोलिचालीको भाषामा (बलात्कार) पनि भनिन्छ । अर्थात अंग्रजिमा रेप भनि व्यापक चर्चा र चासोको विषय सामान्य अपराध जस्तो हाम्रो समाजमा दिन प्रति दिन…

न्याय परिषद्

न्याय परिषद्ले एकैपटक गर्‍यो उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशको सरुवा

नयाँ आर्थिक वर्ष सुरु हुनुअघिल्लो दिन असार ३२ मा बसेको परिषद्को बैठकले दुई वर्ष पुगेका जिल्ला न्यायाधीश र विशेष अदालत, श्रम अदालत तथा वैदेशिक रोजगार न्यायाधिकरणका प्रमुखसमेतको सरुवा गरेको थियो।

सुरक्षा

जेन–जी आन्दोलनका मुद्दा: समितिले करिब ३०० जनाको मात्र फिर्ता सम्भव देख्यो, प्रक्रिया सरकारी वकिलमार्फत

पूर्वन्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले हत्या, हतियार लुट र प्रमुख राज्य संरचनामा आगजनीका मुद्दा फिर्ता लिन नमिल्ने राय दिएको छ। मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको राय र अदालतको अनुमति अनिवार्य छ।

संसद

राष्ट्र बैंक विधेयक: गभर्नरको कार्यकाल तीन वर्ष बनाउने प्रस्ताव, स्वायत्ततामाथि प्रश्न

प्रतिनिधिसभाको अर्थ समितिले भदौ ३१ मा पारित गरेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सदनमा छलफल हुन बाँकी छ। गभर्नरको कार्यकाल घटाउने र सरकारी निर्देशनको अधिकार यथावत् राख्ने प्रावधानमा असहमति छ।

शिक्षा

नेपाल ल क्याम्पस : सात दशकभन्दा लामो कानुनी विरासत, जहाँबाट जन्मिए न्याय र कानुनी शासनका सारथि

काठमाडौं। नेपालको न्यायिक, संवैधानिक र कानुनी इतिहाससँग अभिन्न रूपमा जोडिएको एउटा शैक्षिक संस्थाको नाम हो– नेपाल ल क्याम्पस। सात दशकभन्दा लामो शैक्षिक यात्रा तय गरेको यस संस्थाले केवल कानुन पढाउने काम मात्र…

जिल्ला अदालत

जिल्ला न्यायाधीश: साउनमा २० जना काजमा, भदौमा १५ जनाको सरुवा

असारको ठूलो सरुवापछि पनि जिल्ला न्यायाधीशहरूको फेरबदल जारी छ। सर्वोच्च अदालतको साउन १५ को निर्णयबाट २० जिल्ला न्यायाधीश काजमा खटिए भने भदौ ३० मा न्याय परिषद्ले १५ जनाको सरुवा गर्‍यो।

उच्च अदालत

रारा मसला उद्योग बन्द नगर्न उच्च अदालत बुटवल इजलासको अन्तरिम आदेश

घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीले दिएको उद्योग बन्दको निर्देशन रिटको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ। प्रदूषणको दाबी सही वा गलत भन्ने निर्णय भने बाँकी छ।