मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

शनिबार, १२ मंसिर २०८३ · २८ नोभेम्बर २०२६

English editionEnglish

न्यायपालिका

मानव अधिकार

मानव अधिकार, संक्रमणकालीन न्याय र अदालत तथा राष्ट्रसंघीय निकायमा अधिकारका मुद्दा।

मानव अधिकार

नेपाल र अन्तर्राष्ट्रिय न्याय प्रणाली: राष्ट्रसंघीय समितिमा उजुरी, आईसीजे र आईसीसीसँग के सम्बन्ध ?

नेपालले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्रको पहिलो ऐच्छिक प्रोटोकल स्वीकार गरेकाले व्यक्तिले राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी गर्न सक्छन्; तर नेपाल रोम विधानको पक्ष होइन।

मानव अधिकार

अन्तर्राष्ट्रिय न्यायालयको फैसला: म्यानमारले रोहिंग्याविरुद्ध नरसंहार गर्‍यो

द गाम्बियाले सन् २०१९ मा दायर गरेको मुद्दामा अदालतले ९–६ को बहुमतले म्यानमारलाई नरसंहार महासन्धि उल्लंघनको दोषी ठहर गर्‍यो। कुनै राज्यलाई नरसंहारको जिम्मेवार ठहर गरेको यो अदालतको पहिलो फैसला हो।

मानव अधिकार

टर्कीमा न्यायाधीश र सरकारी वकिललाई वर्षौँ एकल कोठामा थुनेको ‘अपमानजनक व्यवहार’: युरोपेली मानव अधिकार अदालत

युरोपेली मानव अधिकार अदालतले सन् २०१६ को विफल सैनिक विद्रोहपछि पक्राउ परेका टर्कीका एक पूर्वन्यायाधीशलाई करिब छ वर्ष आठ महिना र एक सरकारी वकिललाई करिब एक वर्ष पाँच महिना एकल कोठामा राखेर अन्य बन्दीसँगको सम्पर्क रोक्नु युरोपेली मानव अधिकार महासन्धिको धारा ३ विपरीत भएको ठहर गरेको छ। सोही मुद्दाका अन्य दुई निवेदकको हकमा भने उल्लंघन नभएको ठहर भएको छ।

मानव अधिकार

फौजदारी कसूर (पीडित राहत कोष) नियमावली, २०७७: समिक्षा

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी कसूर (सजाय निर्धारण तथाकार्यान्वयन) ऐन, २०७४ को दफा ५० को अधिकार प्रयोग गरी मिति २०७७।०२।१९ गते फौजदारीकसूर (पीडित राहत कोष) नियमावली कार्यान्वयनमा ल्याएको छ, जस…

मानव अधिकार

स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य, बैंकिङमा ‘एकमात्र आधार’ बनाउन सर्वोच्चले रोकेको तीन साताअघि

स्वास्थ्य बीमा बोर्डले १६ वर्ष पूरा गरेका नागरिकलाई बीमामा आबद्ध हुन, नवीकरण गर्न र सेवा लिन पुस १ देखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने सूचना कात्तिक १६ मा दोहोर्‍याएको छ। असोजको दोस्रो साता सार्वजनिक आदेशमा सर्वोच्चको संयुक्त इजलासले बैंकिङ सेवामा परिचयपत्रलाई एकमात्र आधार बनाउने व्यवस्था बदर गर्दै गोपनीयताको हकको प्रश्न उठाएको थियो।

मानव अधिकार

सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा तत्काल नियुक्ति गर्न राष्ट्रसंघीय विशेष प्रतिवेदकको आग्रह

वैशाखमा अध्यादेशमार्फत पदाधिकारी हटाइएपछि दुवै आयोग नेतृत्वविहीन छन्। विशेष प्रतिवेदक बर्नार्ड डुहेमले यस वर्ष तय भएको नेपाल भ्रमण हुन नसकेकोमा खेद प्रकट गरेका छन्।

मानव अधिकार

नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌मा तेस्रो पटक निर्वाचित, संक्रमणकालीन न्यायमा नजर

संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई सन् २०२७–२०२९ का लागि मानव अधिकार परिषद्‌को सदस्य चुनेको छ। यसअघि नेपाल २०१८–२०२३ मा सदस्य थियो।

मानव अधिकार

पक्राउ परेपछि व्यक्तिका कानुनी अधिकार के–के हुन्छन् ?

पक्राउको कारण थाहा पाउने, कानुन व्यवसायीसँग सल्लाह लिने र २४ घण्टाभित्र न्यायिक अधिकारीसमक्ष उपस्थित गराइने हक संविधानले दिएको छ। फौजदारी कार्यविधि संहिताले हिरासतको अवधि पनि तोकेको छ।