नियम तथा सर्तहरू
यो वेबसाइट प्रयोग गर्दा तलका सर्त लागू हुन्छन्।
सामग्रीको प्रयोग
न्यायपालिकामा प्रकाशित समाचार, लेख र अन्य सामग्रीको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ। व्यक्तिगत अध्ययनका लागि पढ्न र लिंक सेयर गर्न सकिन्छ। पूरै वा ठूलो अंश पुनःप्रकाशन गर्न लिखित अनुमति चाहिन्छ। छोटो अंश उद्धृत गर्दा स्रोत र लिंक उल्लेख गर्नुपर्छ।
तेस्रो पक्षका तस्बिर
केही तस्बिर खुला इजाजतमा प्रयोग गरिएका छन्। तिनको इजाजत र श्रेय तस्बिरसँगै उल्लेख गरिएको छ।
बाह्य लिंक
अन्य वेबसाइटका लिंक सुविधाका लागि दिइएका हुन्। ती साइटका सामग्रीप्रति न्यायपालिका जिम्मेवार हुँदैन।
