मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

शनिबार, १२ मंसिर २०८३ · २८ नोभेम्बर २०२६

English editionEnglish

समाचार

संविधान

संवैधानिक मुद्दा, रिट निवेदन र संविधानको व्याख्यासम्बन्धी समाचार, निर्णयको अर्थसहित।

संविधान

स्थानीय तह निर्वाचन २०८४: आयोगको प्रस्तावित मिति, कानुनी समयसीमा र एकैसाथ चुनावको बहस

निर्वाचन आयोगले २०८४ वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव गरेको छ। मिति भने तय भएको छैन। संविधान र स्थानीय तह निर्वाचन ऐनका व्यवस्थाको व्याख्या।

संविधान

शीतल निवासमा तीन अध्यादेश अड्किए: संविधानको धारा ११४ले राष्ट्रपतिलाई के अधिकार दिन्छ

प्रेस काउन्सिल, नेपाल वायुसेवा निगमलगायतका ऐन संशोधन र जेन–जी आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा ‘अध्ययनको क्रममा’ छन्, सरकार भने पूर्वाधार सम्मेलनअघि थप अध्यादेश ल्याउने तयारीमा छ।

संविधान

गैरआवासीय नेपाली नागरिकता: कसले पाउँछ, के–के कागज चाहिन्छ र कुन अधिकार मिल्छ ?

नेपाल नागरिकता ऐनको दफा ७क ले सार्कबाहिरका देशमा बसेका पूर्वनेपाली वा तिनका सन्तानलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्ने गरी गैरआवासीय नागरिकता दिने व्यवस्था गरेको छ।

संविधान

कोशी प्रदेशमा नेपालीसँगै थप १३ भाषा सरकारी कामकाजको भाषा: ऐन प्रमाणीकरणपछि कार्यान्वयन सुरु

प्रदेशसभाले असोज २४ मा पारित गरेको सरकारी कामकाजको भाषासम्बन्धी कानुन प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कोशी सरकारले कात्तिक २४ देखि कार्यान्वयन थालेको छ। भाषा आयोगले मैथिली र लिम्बू मात्र सिफारिस गरेकोमा कानुनले १३ भाषालाई समेटेको छ।

संविधान

संवैधानिक इजलास: वरिष्ठता, गोला कि प्रधानन्यायाधीशको तजबिज ?

असोज २१ देखि संवैधानिक इजलास नियमित बस्न सकेको छैन। संविधानको धारा १३७ ले प्रधानन्यायाधीशलाई दिएको अधिकार, बार र न्यायाधीशबीचका फरक धारणा र सम्भावित समाधानका विकल्पको विश्लेषण।

संविधान

विश्वासको मत नलिएको भन्दै परेको रिट: गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

मुख्यमन्त्रीले संविधानको धारा १८८(२) बमोजिम ३० दिनभित्र विश्वासको मत नलिएको दाबीसहितको रिटमा सर्वोच्चले रिटको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको छ।

संविधान

रिट निवेदन भनेको के हो ? नेपालमा रिटका प्रकार र प्रक्रिया

मौलिक हक वा कानुनी हक हनन हुँदा सर्वोच्च र उच्च अदालतमा जाने असाधारण उपाय नै रिट हो। संविधानले उल्लेख गरेका पाँच प्रकारका रिट र सार्वजनिक सरोकारको मुद्दाबारे सरल व्याख्या।