मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

आइतबार, १३ मंसिर २०८३ · २९ नोभेम्बर २०२६

English editionEnglish

विषय

अध्यादेश

संविधान

शीतल निवासमा तीन अध्यादेश अड्किए: संविधानको धारा ११४ले राष्ट्रपतिलाई के अधिकार दिन्छ

प्रेस काउन्सिल, नेपाल वायुसेवा निगमलगायतका ऐन संशोधन र जेन–जी आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा ‘अध्ययनको क्रममा’ छन्, सरकार भने पूर्वाधार सम्मेलनअघि थप अध्यादेश ल्याउने तयारीमा छ।

शिक्षा

डा. केसीसँग छ बुँदे सहमति: गेटाको एमबीबीएस अनुमति छानबिन गर्न समिति, दुई हप्ताभित्र विश्वविद्यालय ऐन संशोधन अध्यादेश ल्याउने

सरकारले डा. गोविन्द केसीसँग कात्तिक २१ मा सहमति गर्दै चिकित्सा शिक्षा आयोगले दिएको अनुमति र सिट निर्धारणको छानबिन गर्न पाँच सदस्यीय समिति बनाउने र शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन गर्न दुई हप्ताभित्र अध्यादेश ल्याउने प्रतिबद्धता जनाएको छ।

संसद

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश सिफारिस: कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सर पनि नियमनको दायरामा

मन्त्रिपरिषद्ले कात्तिक १७ मा प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। पत्रकार महासंघले संसद् छलेर अध्यादेश ल्याउन खोजिएको आपत्ति जनाएको छ।

सार्वजनिक नीति

विपद् अध्यादेश जारी: बेपत्ता व्यक्तिको मृत्यु घोषणा गर्न अदालत जानुनपर्ने

राष्ट्रपतिले असोज २३ मा “विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरे। यसअनुसार विपद्मा बेपत्ता व्यक्तिको मृत्यु सरकारले घोषणा गर्न सक्छ। अब १२ वर्ष पर्खनु वा अदालत जानु पर्दैन।

सार्वजनिक नीति

भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी, भूमिहीन दलित र सुकुमबासीलाई जग्गा दिने व्यवस्था

राष्ट्रपतिले असोज २७ मा भूमि र वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने दुई अध्यादेश जारी गरे। वैशाखमा ल्याइएका यस्तै प्रावधान संसद्बाट अनुमोदन नहुँदा असारमा निष्क्रिय भएका थिए।

संसद

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रमाणीकरण, विज्ञान–प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपतिले असोज ३० मा संसद्बाट पारित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रमाणीकरण गरे। सोही दिन विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश पनि जारी भए।

संसद

संसद्‌को बजेट अधिवेशन अन्त्य: १२ कानुन पारित, तीन दर्जनजति विधेयक अलपत्र

राष्ट्रपतिले सरकारको सिफारिसमा संघीय संसद्‌को अधिवेशन अन्त्य गरेका छन्। अधिवेशनमा १२ विधेयक पारित भई प्रमाणीकरण भए भने ठूलो संख्यामा विधेयक समितिमै छन्।