मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

बुधबार, २५ कात्तिक २०८३ · ११ नोभेम्बर २०२६

English editionEnglish

विषय

चितवन

सर्वोच्च अदालत

चितवन हात्ती महोत्सव फेरि विवादमा: हात्तीलाई ‘संवेदनशील जीव’ मान्ने सर्वोच्चको निर्देशन देखाउँदै प्रायोजक हटाउन दबाब

हात्ती फुटबलजस्ता खेलमा माहुतेले हात्ती कुटेको भिडियो सार्वजनिक भएपछि थप दुई प्रायोजक हटेका छन्। सर्वोच्च अदालतले २०८२ पुसमा हात्ती सफारी पुनर्विचार गर्न, चेन–फ्रि व्यवस्थापन अपनाउन र हात्तीलाई संवेदनशील जीवका रूपमा व्यवहार गर्न सरकारलाई निर्देशन दिएको थियो।