मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

आइतबार, ६ मंसिर २०८३ · २२ नोभेम्बर २०२६

English editionEnglish

विषय

भ्रष्टाचार मुद्दा

सुशासन

टेरामक्स मुद्दाको पूर्णपाठ: पूर्वमन्त्री बस्नेतले किन सफाइ पाए, प्राधिकरणका पदाधिकारी किन दोषी

विशेष अदालतले बिगो स्थापित नभएको भन्दै दोषी ठहरिएका तीन पदाधिकारीलाई ६ महिना कैद र ५० हजार जरिवाना मात्र गरेको थियो। पूर्णपाठमा त्यसको आधार खुलेको छ।