मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

आइतबार, १३ मंसिर २०८३ · २९ नोभेम्बर २०२६

English editionEnglish

विषय

उच्च अदालत जनकपुर

उच्च अदालत

उच्च अदालत पाटन र जनकपुरले गत वर्ष ७१ प्रतिशत मुद्दा टुंग्याए, दुई वर्ष नाघेका मुद्दा शून्य

आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत पाटनले १६ हजारभन्दा बढी लगतमध्ये करिब ११ हजार ४ सय ७० र जनकपुरले ६ हजार ५ सयमध्ये ४ हजार ६ सय मुद्दा फर्छ्यौट गरेका छन्। पाटन मातहतकै काठमाडौं जिल्ला अदालतको फर्छ्यौट दर भने ४२.३ प्रतिशतमा सीमित छ।