मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

सोमबार, २३ कात्तिक २०८३ · ९ नोभेम्बर २०२६

English editionEnglish

विषय

पार्टी विधान

सर्वोच्च अदालत

झन्डै पाँच वर्षदेखि विचाराधीन रिट: विनोद चौधरीको योग्यता विवादमा सर्वोच्चले निर्वाचन आयोगबाट झिकायो सक्कल मिसिल

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा उद्योगपति विनोद चौधरीले विधानले माग्ने १० वर्षे क्रियाशील सदस्यताको सर्त पूरा नगरेको दाबीसहित २०७८ फागुनमा दायर रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगको सक्कल मिसिल माग गरेको छ। अर्को सुनुवाइ मंसिर १० मा तोकिएको छ।