मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

शनिबार, २१ कात्तिक २०८३ · ७ नोभेम्बर २०२६

English editionEnglish

कानुनी शिक्षा

कानुनी प्रक्रिया, अधिकार र संस्थाबारे सरल भाषामा व्याख्या। यी सामान्य जानकारी हुन्, व्यक्तिगत कानुनी सल्लाह होइनन्।

सर्वोच्च अदालत

अन्तरिम आदेश, कारण देखाउ आदेश र फैसला: अदालतका यी आदेशबीच के फरक छ ?

समाचारमा बारम्बार आउने तीन शब्द। कारण देखाउ आदेश सुनुवाइको सुरुवात हो, अन्तरिम आदेश अस्थायी रोक हो र फैसला अन्तिम निर्णय हो।

कानुन व्यवसायी

निःशुल्क कानुनी सहायता: कसले पाउँछ, कहाँ माग्ने ?

आर्थिक कारणले कानुन व्यवसायी राख्न नसक्नेलाई संविधानले निःशुल्क कानुनी सहायताको हक दिएको छ। कानुनी सहायता ऐन र जिल्ला कानुनी सहायता समितिबारे जानकारी।

सुरक्षा

अनलाइन ठगी वा साइबर अपराध भए कहाँ, कसरी उजुरी गर्ने ?

नक्कली खाता, अनलाइन आर्थिक ठगी, अश्लील सामग्री वा ह्याकिङमा परेमा प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ। विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा ३५ दिनभित्र उजुरी दिनुपर्छ।