मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

आइतबार, २२ कात्तिक २०८३ · ८ नोभेम्बर २०२६

English editionEnglish

विषय

राजविराज

उच्च तथा जिल्ला बार

उच्च अदालत बार राजविराजको अध्यक्षमा बलराम प्रसाद सिंह निर्वाचित

भदौ २७ मा भएको उच्च अदालत बार एसोसिएसन राजविराजको २१औं कार्यसमितिको निर्वाचनमा तीन समूहको संयुक्त प्यानलबाट उठेका अधिवक्ता बलराम प्रसाद सिंह अध्यक्षमा निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा मत बराबर आएपछि गोला तानेर टुंगो लगाइएको थियो।