विदेश
भारतको सर्वोच्च अदालत: इन्टरनेट पहुँच बालबालिकासहित सबैको मौलिक हक
भारतीय सर्वोच्च अदालतले उमेरका आधारमा सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्धको पक्ष नलिई बाल यौन दुर्व्यवहार सामग्री हटाउन कडा निर्देशन दिएको छ। नेपालमा पनि सामाजिक सञ्जाल नियमनको बहस चलिरहेका बेला यो आदेश चर्चामा छ।

